Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपाली महिला भलिबल टिमका सदस्यलाई काठमाडौँ महानगरले जनही एक लाख दिने

नेपाली महिला भलिबल टिमका सदस्यलाई काठमाडौँ महानगरले जनही एक लाख दिने

जोईन खबर

२४, श्रावण २०८१
  • 721
    SHARES
  • नेपाली महिला भलिबल टिमका सदस्यलाई काठमाडौँ महानगरले जनही एक लाख दिने

    २४ साउन काठमाडौँ । नेपाली महिला भलिबल टिमका सबै सदस्यलाई काठमाडौँ महानगरपालिकाले  जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले गरेको काभा महिला भलिबलमा प्रतियोगिताको फाइनलमा नेपालले भारत संग पराजित भए पनि महानगरले नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको थियो। त्रिपुरेश्वर दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबारभएको थियो 

    images

    यसै खेल हेर्न काठमाडौँ महानगरका मेयर बालेन शाहा उपमेयर सुनिता डङ्गोल लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थित रहेको थियो ।

    images
    images
    images

    काभाको फाइनल सकिए संगै मेयर बालेनले त्यही सबै खेलाडीका सदस्याहरु नगदसहित सम्मना पुरस्कार दिने बताए । यो नगद दिने काम हाम्रो तत्काल हुने समेत जानकारी दिए । यसैमा उनले भने खेलाडीहरुको मनोबल बढाउन संगै खेलमा अझै धेरै गर्नु पर्ने छ भने ।  

    प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - १४:४४:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको