२५ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै छन् । ओवादीको यस बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्ने भएको हो ।
बैठक आज अपराह्न ४स्०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने निर्णय गरको छ ।
बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो ।
त्यसअघि आजै बिहान ११:०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ ।