Logo

बुधवार, श्रावण १३ गते २०८३

 राजधानी टोकियोको दक्षिणी क्षेत्रमा  ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प

 राजधानी टोकियोको दक्षिणी क्षेत्रमा  ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प

जोईन खबर

८, आश्विन २०८१
  • 781
    SHARES
  •  राजधानी टोकियोको दक्षिणी क्षेत्रमा  ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प

    ८ असोज काठमाडौँ । जापानको राजधानी टोकियोको दक्षिणी क्षेत्रमा भूकम्प गएको छ। जापानी मौसम विज्ञान विभागका अनुसार सुदूर आइसल्यान्डमा मङ्गलवार बिहान ५ बजे ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ।

    images

    विभागले भूकम्प पछि सुनामीको चेतावनी पनि जारी गरेको छ। जापानको ओगासावारा द्विपमा ३.३ इन्चको सुनामीको चेतावनी जारी गरिएको हो।

    जापान ४ प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा रहेकाले त्यहाँ प्रत्येक वर्ष एक हजारदेखि १५ सय भूकम्प महसु गरिन्छ।गत महिना मात्रै जापानको क्यूशु र शिकोकु द्विपमा ७ रेक्टरस्केलको भूकम्प गएको थियो। एजेन्सी

    प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - १३:२७:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको