Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

अब तत्काल ठूलो बर्षा नहुने : मौसम पूर्वानुमान महाशाखा 

अब तत्काल ठूलो बर्षा नहुने : मौसम पूर्वानुमान महाशाखा 

जोईन खबर

१४, आश्विन २०८१
  • 691
    SHARES
  • अब तत्काल ठूलो बर्षा नहुने : मौसम पूर्वानुमान महाशाखा 

    १४ असोज काठमाडौँ । देशभर अब तत्कालका लागि ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

    images
    images
    images

    मौसममा सुधार हुँदै गए पनि पर्सि बुधवारसम्म देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिएकी छन् । ।

    प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - १०:३२:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको