Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

यो बर्षको दशैँमा कोशी प्रदेशमा २ सय भन्दा बढी सवारी दुर्घटना,१४ जनाको मृत्यु

यो बर्षको दशैँमा कोशी प्रदेशमा २ सय भन्दा बढी सवारी दुर्घटना,१४ जनाको मृत्यु

जोईन खबर

२, कार्तिक २०८१
  • 526
    SHARES
  • यो बर्षको दशैँमा कोशी प्रदेशमा २ सय भन्दा बढी सवारी दुर्घटना,१४ जनाको मृत्यु

    २ कात्तिक । यो बर्षको दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना १४ जनाको मृत्यु भएको छ । अबिरल बर्षासंगै आएको बाढीले दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको नेपाल प्रहरी  कार्यालय इटहरी सुनसरीले जनाएको हो ।

    images

    घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको  छ ।

    images
    images
    images

    मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु र सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९र८० मा कोशी प्रदेशमा दसैँका बेलामा छ दिनमा एक सय ३५ वटा सवारी दुर्घटना भएको थियो । 

    प्रकाशित मिति :कार्तिक २, २०८१ शुक्रवार - ११:२८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको