Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणको लागि आज पत्रकार सम्मेलन गर्दै

 रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणको लागि आज पत्रकार सम्मेलन गर्दै

जोईन खबर

२, मंसिर २०८१
  • 664
    SHARES
  •  रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणको लागि आज पत्रकार सम्मेलन गर्दै

    २ मंसिर काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ ।आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    images

    गत कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पत्रकार सम्मेलन गर्ने भएको हो ।

    images
    images
    images

    सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ।

    उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ।

    प्रकाशित मिति :मंसिर २, २०८१ आइतवार - १०:५५:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको