Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सरकारले कार्यालय खुल्ने बेलामा बिदाको निर्णय गर्दा कर्मचारी र बिधार्थीले दु : ख पाए

सरकारले कार्यालय खुल्ने बेलामा बिदाको निर्णय गर्दा कर्मचारी र बिधार्थीले दु : ख पाए

जोईन खबर

३, मंसिर २०८१
  • 661
    SHARES
  • सरकारले कार्यालय खुल्ने बेलामा बिदाको निर्णय गर्दा कर्मचारी र बिधार्थीले दु : ख पाए

    ३ मंसिर काठमाडौँ ।  नेपाल सरकारले कार्यालय खुल्ने समयमा सार्वजानिक विदाको घोषण गर्दा  कर्मचारी तथा विद्यार्थीहरुले दु ख भोग्नु परेको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरे संगै सबै सरकारी कार्यालयका कर्मचारी तथा बिधार्थी सबै घर फर्किन गरेको हो ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वसभामुख निधान पछि शोक विदामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारको सार्वजनिक विदा दिने निर्णय १० बज्नै लाग्दा मात्रै सार्वजनिक भयो।

    images
    images
    images

    कार्यालय जान हिडेका कतिपय कर्मचारीहरु बीच बाटोबाटै फर्किनु पर्यो। धेरै कर्मचारीले कार्यालय पुगिसकेपछि मात्रै विदाको सूचना पाएका थिए।उनीहरु कार्यालय पुगिसकेपछि घर फर्कनु र विद्यार्थीहरु समेत विद्यालय पुगेर फर्कनु परेको छ।

    पूर्वसभामुख ढुंगानाको निधन आइतबार दिउँसो नै भएको थियो। सरकारले समयमा नै निर्णय लिन नसक्दा जनताले दुःख पाएका हुन् ।

    प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - १३:१६:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको