Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

महानगरले तोकेको जरिवान पत्र लिन नेकपा एमालेले अस्वीकार ग¥यो

महानगरले तोकेको जरिवान पत्र लिन नेकपा एमालेले अस्वीकार ग¥यो

जोईन खबर

९, मंसिर २०८१
  • 763
    SHARES
  • महानगरले तोकेको जरिवान पत्र लिन नेकपा एमालेले अस्वीकार ग¥यो

    ९ मंसिर काठमडौँ । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र  लिन नेकपा एमालेले अस्वीकार गरेको छ ।

    images

    आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र लिन अस्वीकार गरेको हो ।गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो ।

    images
    images
    images

    उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।

    महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताए । त्यसै जरिवनको पत्र बुझाउन जादा उनीहरुले हामी र्काक्र गरेको क्षेत्रमा हामीहरुले सफा गरेको समेत बताए । 

     

     

    प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १४:३४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको