Logo

बुधवार, श्रावण १३ गते २०८३

लुम्बिनी लायन्सले टस जितेर पहिला ब्याटिङ गर्दै

लुम्बिनी लायन्सले टस जितेर पहिला ब्याटिङ गर्दै

जोईन खबर

२१, मंसिर २०८१
  • 625
    SHARES
  • लुम्बिनी लायन्सले टस जितेर पहिला ब्याटिङ गर्दै

    २१ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ  गर्ने भएको छ ।

    images

    किर्तिपुर टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय  गरेका हुन् ।

    सुरुआती दुवै खेल हारेको पोखरा र एक खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा हुनेछन् ।

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - १३:१७:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको