Logo

बिहिवार, श्रावण १४ गते २०८३

आँबुखैरेनीमा स्कार्पियो र ट्रक ठक्कर खादा ट्रक चालकसहित २ जनाको घटनस्थलमा मृत्यु 

आँबुखैरेनीमा स्कार्पियो र ट्रक ठक्कर खादा ट्रक चालकसहित २ जनाको घटनस्थलमा मृत्यु 

जोईन खबर

९, पौष २०८१
  • 754
    SHARES
  • आँबुखैरेनीमा स्कार्पियो र ट्रक ठक्कर खादा ट्रक चालकसहित २ जनाको घटनस्थलमा मृत्यु 

    ९ पुस काठमाडौँ । पुथ्वी राजमार्गको आँबसखैरेनीको आँदीखोलामा स्कार्पियो र ट्रक ठक्कर खादा ट्रक चालक सहित २ जनाको घटनस्थलमा मृत्यु भएको छ । आज बिहान आँबसखैरेनीको आँदीखोला सडकमा डुम्रे बाट आँबुखैरेनी तर्फ आउदै  गरेको बा प्र ०१-००१ य १६५९ नं।को  पर्यटकिय स्कार्पियो र पि टु ०३०० के एच २४४८ नम्बरको ट्रक आँबुखैरेनीबाट डुम्रेतर्फ जादै गर्दा ठक्कर खादा दुर्घटना भएको हो ।

    images

    दुई सवारी एकआपसमा ठक्कर खादा ट्रक चालक सहित २  जनाको घटनास्थलमा मृत्यु भएको छ । यस घटना बारे थप विवरण आउन बाकी रहेको छ ।

    उक्त दुर्घटना भएको सवार िमा कति सवारी थिए र ट्रकमा चालक र सहचालक बाहेक कति जना रहेको भने कुराको अनुसन्धन भई रहेको प्रहरीले बताए ।  यस घटना बाट मृत्यु हुनेको पनि परिचान खुलेको छैन । एकआपसमा ठक्कर खाएको ट्रक पुलबाट तल खसेको हो । अहिले घटनामा प्रहरी स्थनियहरुले खोजी र उद्वार कार्य सुरु गरेका छन् । 

     

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १३:४९:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको