Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

बसबरिया वडाध्यक्ष  महतोको ६९ वर्षको उमेरमा निधन

बसबरिया वडाध्यक्ष  महतोको ६९ वर्षको उमेरमा निधन

जोईन खबर

११, पौष २०८१
  • 781
    SHARES
  • बसबरिया वडाध्यक्ष  महतोको ६९ वर्षको उमेरमा निधन


    ११ पुस काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।

    images

    क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।

    images
    images
    images

    बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

    बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । 

    प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १३:४८:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको