Logo

बुधवार, कार्तिक १२ गते २०८३

  वडाध्यक्ष अधिकारी प्रहरीको नियन्त्रणमा

  वडाध्यक्ष अधिकारी प्रहरीको नियन्त्रणमा

जोईन खबर

२५, पौष २०८२
  • 445
    SHARES
  •   वडाध्यक्ष अधिकारी प्रहरीको नियन्त्रणमा

    २५ पुस काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    शुक्रबार वडा कार्यालयमा ताला लगाउन आएका स्थानीयसँग विवाद भएपछि उनले खुकुरी निकालेर प्रतिवाद गर्न खोजेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    images
    images
    images

    स्थानीयले पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउन नहुने मागसहित वडा कार्यालयमा आज नै ताला लगाइदिएका छन् ।स्थानीय प्रत्यक्षदर्शीले भने वडाध्यक्ष खुकुरी सहित पक्राउ परेको दाबी गरेका छन् । यसबारे बुझ्न खोज्दा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।  

    प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - १५:५३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको