Logo

बुधवार, कार्तिक १२ गते २०८३

चितवन ३ मा रास्वपा नेतृत्व सोबिता गौतमको प्रचारमा बालेन शाह सहभागी हुने

चितवन ३ मा रास्वपा नेतृत्व सोबिता गौतमको प्रचारमा बालेन शाह सहभागी हुने

जोईन खबर

८, माघ २०८२
  • 514
    SHARES
  • चितवन ३ मा रास्वपा नेतृत्व सोबिता गौतमको प्रचारमा बालेन शाह सहभागी हुने


    ८ माघ काठमाडौँ – आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा रास्वपा नेतृ सोबिता गौतमको चुनावी प्रचारमा काठमाडौंका मेयर बालेन शाह पनि सहभागी हुने भएका छन्।

    images

    पार्टीका स्रोतले जनाएअनुसार, बालेन शाह चितवन पुगेपछि गौतमको चुनावी सभा, मतदाता भेटघाट र प्रचार कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनेछन्। कार्यक्रममा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गरी मतदातालाई मतदानको महत्वबारे जानकारी दिइने पनि बताइएको छ।

    images
    images
    images

    सोबिता गौतमले चुनावी कार्यक्रममा बालेन शाहको समर्थनले उनको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेकी छिन्। साथै, पार्टीले आगामी दिनमा अन्य जिल्लाहरूमा पनि सक्रिय प्रचार अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

    चितवन ३ मा हुने मतदानमा जनताले आफ्नो मत प्रयोग गर्न सहज वातावरण मिलाउन रास्वपा सहित विभिन्न पार्टीका उम्मेदवारहरू प्रचार–प्रसारमा जुटेका छन्।

    प्रकाशित मिति :माघ ८, २०८२ बिहिवार - २१:५२:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको