Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा क्षेत्र नम्बर १ मा स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा

गोरखा क्षेत्र नम्बर १ मा स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा

जोईन खबर

१२, माघ २०८२
  • 658
    SHARES
  • गोरखा क्षेत्र नम्बर १ मा स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा

    १२ माघ काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी सरगर्मी बढ्दै गएको छ। यस क्षेत्रबाट १ जना स्वतन्त्र उम्मेदवार कविता भट्टराई चुनावी मैदानमा उत्रिएकी छन्। भट्टराईको चुनाव चिह्न कप र प्लेट रहेको छ।

    images

    स्वतन्त्र उम्मेदवार भट्टराईसँगै विभिन्न राजनीतिक दलबाट गरी जम्मा ११ जना उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा र प्रतिबद्धता लिएर मतदातासँग भेटघाट तीव्र पारेका छन्।

    images
    images
    images

    निर्वाचन आयोगको कार्यतालिका अनुसार फागुन २१ गते गोरखा क्षेत्र नम्बर १ मा मतदान हुनेछ। मतदाताहरूले कसलाई विश्वास गर्ने भन्ने चासो बढ्दै जाँदा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

    प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - ११:४२:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको