Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौं उपत्यका र बाग्मती प्रदेश प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटायो

काठमाडौं उपत्यका र बाग्मती प्रदेश प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटायो

जोईन खबर

११, जेठ २०८०
  • 625
    SHARES
  • काठमाडौं उपत्यका र बाग्मती प्रदेश  प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटायो

    ११ जेठ काठमाडौं । यातायात मन्त्रालयले काठमाडौं उपत्यका र बाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थासगैँ मूल्य घटेको हो ।

    images

    श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

    काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको कुरा प्रवक्ता पाठकदले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १२:४९:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको