Logo

बिहिवार, श्रावण १४ गते २०८३

लुटपाटमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

लुटपाटमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

जोईन खबर

११, जेठ २०८०
  • 667
    SHARES
  • लुटपाटमा संलग्न रहेको अभियोगमा  एक जना    पक्राउ

    ११ जेठ काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पाँचखाल नगरपालिका-६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images

    काठमाडौं महानगरपालिका-१५ डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने बस्ने ३० वर्षीया महिलाको दाहिने कानको मुन्द्रा लुछी भाग्दै गरेको अवस्थमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लुटपाट गरेको मुन्द्रासहित पक्राउ  गरेको हो । 

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १३:१४:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको