Logo

बिहिवार, श्रावण १४ गते २०८३

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

जोईन खबर

११, जेठ २०८०
  • 652
    SHARES
  • नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

    ११ जेठ काठमाडौं । बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन-९ एम्पुलसहित तेह्रथुम आठराई गाउँपालिका-४ बस्ने १९ वर्षीय अनिश लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १३:२२:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको