Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो

नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो

जोईन खबर

११, जेठ २०८०
  • 640
    SHARES
  • नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको  भाडा  ११ हजार ४६१ रुपैयाँ तोकियो

    ११ जेठ काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको भाडादर  सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ ।

    images

    गौतमबुद्ध विमानस्थलबाट नेवानिले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुने छ । २९ जेठ (१२ जुन)बाट निगमले सातामा एक उडानको तयारी गरेको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३४६ रुपैयाँ तोकिएको छ । यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो ।


     

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १६:५२:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको