Logo

बिहिवार, श्रावण १४ गते २०८३

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणमा दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणमा दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

जोईन खबर

१२, जेठ २०८०
  • 745
    SHARES
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणमा  दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

    १२ जेठ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरण अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन्। यी दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। पहिलो खेल नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच हुनेछ।

    images

    खेल दिउँसो २ बजे सुरु हुनेछ।पुलिस २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा रहेको छ भने खुमलटार २० खेलमा २१ अंक जोडेर अन्तिम स्थानमा रहेको छ। दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ।

     
     

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १३:५३:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको