Logo

बुधवार, कार्तिक १२ गते २०८३

मिटर ब्याज पीडितलाई निवेदन दिने म्याद अब दुई दिन बाँकी

मिटर ब्याज पीडितलाई निवेदन दिने म्याद अब दुई दिन बाँकी

जोईन खबर

१२, जेठ २०८०
  • 685
    SHARES
  • मिटर ब्याज पीडितलाई निवेदन दिने म्याद अब दुई दिन बाँकी

    १२ जेठ काठमाडौं । मिटर ब्याज पीडितलाई निवेदन दिन म्याद थप गरेको समय दुई बाँकी रहेको छ । आयोगले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्दै अन्तिम पटक जेठ ८ देखि १४ गतेसम्म म्याद थप गरिएको जनाएको हो ।उक्त समय भित्र पीडितले आफ्नो भएसम्मका सबुद प्रमाणसहित भएको ब्यहोरा खुलाई अनलाइनबाट सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने जनाएको छ ।

    images

    प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको जनाउँदै सोही कक्षमा निवेदन फारम निःशुल्क उपलब्ध हुँदै आएको तथा निवेदन फारम कार्यालयकै कर्मचारीले नै भराई दिने प्रबन्धसमेत मिलाइएको आयोगले जनाएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १४:२४:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको