Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त इन्द्रजित राईसहित तीन जनाले आज बयान दिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त इन्द्रजित राईसहित तीन जनाले आज बयान दिँदै

जोईन खबर

१४, जेठ २०८०
  • 604
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त इन्द्रजित राईसहित तीन जनाले आज बयान  दिँदै

    १४ जेठ काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त इन्द्रजित राईसहित तीन जनाले आज बयान दिँदै छन् ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा राईसहित सन्दीप रायमाझी र टङ्क कुमार गुरुङले बयान दिने भएका हुन् ।यसअघि शुक्रवार सागर राई र केशव प्रसाद दुलालको बयान लिइएको थियो । 

    images

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १२:३७:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको