Logo

बिहिवार, श्रावण १४ गते २०८३

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय आपत्तिजनक : नेकपा एमालेका सांसद पन्त

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय आपत्तिजनक : नेकपा एमालेका सांसद पन्त

जोईन खबर

१४, जेठ २०८०
  • 679
    SHARES
  • नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय आपत्तिजनक  : नेकपा एमालेका सांसद  पन्त

    १४ जेठ काठमाडौ ।  नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय आपत्तिजनक भएको  नेकपा एमालेका सांसद रघुजी पन्तले बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नागरिकता विधेयकलाई मन्त्रिपरिषद्ले सिफारिस गर्न नमिल्ने बताएका हुन्।

    images

    मन्त्रिपरिषद्ले राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रूपले दबाब दिन मिल्दैन  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसमक्ष नपठाएर प्रतिनिधि सभामा दर्ता गर्नुपर्ने पनि बताए । मैले पनि धेरै संविधानविद् र कानुनविद्सँग कुरा गरेर मात्रै बोलेको हो संविधानको भावना र लोकतन्त्र विरुद्ध छ।

     

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १७:३३:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको