१५ जेठ काठमाडौ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि उनी रिहा भएका हुनआइतबार बिहान मन्त्रिपरिषद्ले चौधरीको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो। पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो।
उनकी पत्नी अर्थात नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्।संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा यसपटक चौधरीसहित १९ जनाले माफी पाएका छन