Logo

बिहिवार, श्रावण १४ गते २०८३

ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दुई सिफ्टमा सेवा दिइने

ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दुई सिफ्टमा सेवा दिइने

जोईन खबर

१५, जेठ २०८०
  • 715
    SHARES
  • ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दुई सिफ्टमा सेवा दिइने

    १५ जेठ काठमाडौ । राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका सेवा दुई शिफ्टमा उपलब्ध हुने भएको छ ।

    images

    सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यकता अनुसार दुई सिफ्टमा सेवा प्रदान गरिने व्यवस्था मिलाइने छ ।

     

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - २०:५५:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको