Logo

बिहिवार, श्रावण १४ गते २०८३

बजेटमा व्यवस्थाका भएको कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको मूल्य बढ्ने

बजेटमा व्यवस्थाका भएको कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको मूल्य बढ्ने

जोईन खबर

१५, जेठ २०८०
  • 631
    SHARES
  • बजेटमा  व्यवस्थाका  भएको कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको  मूल्य  बढ्ने

     १५ जेठ काठमाडौ ।आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ ।आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो ।

    images

    अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्‍याएकाले लिटरमा सात रुपैयाँ बढ्नेछ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढ्ने छ ।

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - २२:२२:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको