Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाइने

सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाइने

जोईन खबर

१६, जेठ २०८०
  • 667
    SHARES
  • सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाइने

     सरकारले २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रण गर्न सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाइने कदन कदम चाल्ने भएको हो ।

    images

    अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थ प्रयोग गर्नुपर्ने बताएका छन् ।

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १०:५०:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको