Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेट : ४ अंक घट्यो

प्रि ओपन सेसन नेप्से अपडेट : ४ अंक घट्यो

जोईन खबर

१७, जेठ २०८०
  • 619
    SHARES
  • प्रि ओपन सेसन  नेप्से अपडेट :  ४ अंक घट्यो

    १७ जेठ काठमाडौ ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक घटेको छ। मंगलबार ५३.१६ अंक घटेर १८८८.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.१४ अंक घटेर १८८४.४८ विन्दुमा झरेको छ।  सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंक घटेको छ।

    images

    बुधबार प्रि ओपन सेसनमा २९ स्टकको १८ लाख ४५ हजार २३४ रुपैयाँ ३० पैसा बराबरको ४ हजार ४४५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - ११:३३:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको