Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौंको एक विद्यालयको हाेस्टेलमा एक विद्यार्थी झुण्डिएकाे अवस्थामा फेला

काठमाडौंको एक विद्यालयको हाेस्टेलमा एक विद्यार्थी झुण्डिएकाे अवस्थामा फेला

जोईन खबर

१७, जेठ २०८०
  • 673
    SHARES
  • काठमाडौंको एक विद्यालयको हाेस्टेलमा एक विद्यार्थी झुण्डिएकाे अवस्थामा फेला

     १७ जेठ काठमाडौ । नयाँबजारमा रहेकाे इलिप्स (इटरनल लाइट पब्लिक स्कुल)मा कक्षा पाँचमा अध्ययन गर्ने एक बालक  एक  विद्यालयको हाेस्टेलमा झुण्डिएका अवस्थामा मृत फेला परेका हुन् ।धादिङ घर भएका १३ वर्षिय अभिषेक तामाङ झुण्डिएकाे अवस्थामा फेला परेका थिए । रातकाे करिब १ बजेतिर उनी आफू बस्ने कोठा भित्रै मृत पाइएका थिए ।

    images

    मृतक अभिषेककी आमा वैदेशिक राेजगारका शिलशिलामा साइप्रसमा रहँदै आएकी छन् । उनका बुवा छैनन् र उनका दुई दिदीहरू रहेकाे पनि परिवार श्राेतले जनाएकाे छ ।साेमबार विद्यालयमा शिक्षकहरूले गाली गलाैजका साथै सजाय दिएको आफन्तले बताएका छन् । मृत्युको कारण हालसम्म खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

     

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १२:०८:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको