Logo

बिहिवार, श्रावण १४ गते २०८३

एलन मस्क पुन विश्वका सर्वाधिक धनी व्यक्ति बने

एलन मस्क पुन विश्वका सर्वाधिक धनी व्यक्ति बने

जोईन खबर

१८, जेठ २०८०
  • 652
    SHARES
  • एलन मस्क पुन विश्वका सर्वाधिक धनी व्यक्ति  बने

    १८ जेठ काठमाडौ । एलन मस्क पुन विश्वका सर्वाधिक धनी व्यक्ति  बने  उनले फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै सो स्थान हासिल गरेका हुन्। टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढेको छ। ३१ मे, २०२३ मा मस्कको कुल सम्पत्ती १.९८ बिलियन डलर बढेको छ। सो वृद्धिपछि मस्कको सम्पत्ती १९२ बिलियन डलर पुगेको छ।

    images

    सो दिन बर्नार्ड आर्नल्टको सम्पत्ती ५.२५ बिलियन डलर घटेर १८७ बिलियन डलरमा झरेको छ।सम्पत्ती २९ बिलियन डलर बढेको छ। मेको सुरुवातमा उनको सम्पत्ती १६३ बिलियन डलर थियो जबकी मे महिनाको अन्त्यमा १९२ बिलियन डलर पुगेको छ। त्यस्तै, सन् २०२३ को पहिलो ५ महिनासम्ममा मस्कको सम्पत्ती ५५.३ बिलियन डलर बढेको छ।

     

     
     
     

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - ११:२२:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको