Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतीय प्रधानमन्त्री मोदी र नेपाल प्रधानमन्त्री दाहालले सीमा समस्यालाई संवादबाट टुङ्ग्याउने

भारतीय प्रधानमन्त्री मोदी र नेपाल प्रधानमन्त्री दाहालले सीमा समस्यालाई संवादबाट टुङ्ग्याउने

जोईन खबर

१८, जेठ २०८०
  • 604
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदी र  नेपाल प्रधानमन्त्री दाहालले सीमा समस्यालाई संवादबाट टुङ्ग्याउने

     १८ जेठ काठमाडौ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  र  नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्यालाई वार्ता र संवादबाट टुङ्ग्याउने बताएका छन् ।हैदराबाद हाउसमा भएको संयुुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्ने बताएका हुन् ।

    images

    नेपाल र भारतको सम्बन्धलाई हिमालयको जत्तिकै उचाइ दिने काम गरिरहेका छौँ, हामीबीच भएका बाउन्ड्रीका विषय समाधान गर्नेछौँ मोदीले भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा कुराकानी गर्यौँ, मैले द्विपक्षीय कुटनीतिक माध्यमबाट समस्याका विषयहरुको नतिजा निस्कने गरी काम गर्न आग्रह गरेको छु ।

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १५:२३:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको