Logo

बिहिवार, श्रावण १४ गते २०८३

सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भए

सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भए

जोईन खबर

२१, जेठ २०८०
  • 667
    SHARES
  • सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भए

    २१ जेठ काठमाडौ । सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भए सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ । पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ ।  काराेबार  भएकाे लाभमा नियमाअनुसार  दाखिला भएकाे  ५ प्रतीशत वा ७ ‍ ५ प्रतिशत पूँजीगत लाभकर  अन्तिम कर  हुने व्यहाेरा  सम्बन्धित लगानीकर्ता एव‌म सर्वसाधारणकाे जानकारीकाे लागी याे सूचना जारी गरिएकाे छ ।

    images

    638214770236938205.jpg

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १५:२०:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको