Logo

बिहिवार, श्रावण १४ गते २०८३

ट्रेडमार्क नक्कल गरेको आरोपमा उद्योग विभागले सोध्यो ३१ कम्पनीलाई स्पष्टीकरण

ट्रेडमार्क नक्कल गरेको आरोपमा उद्योग विभागले सोध्यो ३१ कम्पनीलाई स्पष्टीकरण

जोईन खबर

२२, जेठ २०८०
  • 658
    SHARES
  • ट्रेडमार्क नक्कल गरेको आरोपमा उद्योग विभागले सोध्यो ३१ कम्पनीलाई स्पष्टीकरण

    २२ जेठ काठमाडौ । ट्रेडमार्क नक्कल गरेको आरोपमा उद्योग विभागले ३१ कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।विभागले सात दिने सूचना जारी गर्दै ३१ कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो ।विदेशी कम्पनीहरूसँग मिल्दो ट्रेडमार्क वा लोगो बनाएर व्यवसाय गरिरहेकाहरुविरुद्ध परेको उजुरीका आधारमा विभागले स्पष्टीकरण सोधेको छ ।अमेरिका, भारत, थाइल्याण्ड, पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीलगायतका कम्पनीहरूले नेपाली कम्पनीविरुद्ध ट्रेडमार्कसम्बन्धी उजुरी दिएका छन् । उक्त कम्पनीहरूले तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया नदिए विभागले कानुन बमोजिम हुने चेतावनी समेत दिएको छ ।

    images

    351760986_1997763380585362_2254422850875500979_n.png

     

     

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - ११:१०:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको