Logo

बिहिवार, श्रावण १४ गते २०८३

बुद्ध एयरका एक पाइलट कारबाहीमा परेए

बुद्ध एयरका एक पाइलट कारबाहीमा परेए

जोईन खबर

२३, जेठ २०८०
  • 646
    SHARES
  • बुद्ध एयरका  एक पाइलट कारबाहीमा  परेए

    २३जेठ काठमाडौ ।बुद्ध एयरका एक पाइलटले जहाज उडिरहेको अवस्थामा फोटो तथा भिडियो खिचेपछि कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले ती पाइलटलाई विमान आकाशमा हुँदा नै तस्बिर लिएर हवाई सुरक्षामा आँच पुर्याएको आरोपमा कारवाही गरेको हो ।

    images

    पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेपछि प्राधिकरणले उनीसँग स्पष्टीकरण मागेको छ ।तस्बिर र भिडियो खिचेकै कारण पटक पटक पाइलट, एयर होस्टेस, फ्लाइट स्टिवार्डलाई कारवाही गरिँदै आएको छ । केहि समय अघि क्याप्टेन विजय लामालाई पनि उडिरेहको जहाजमा नै अन्तर्वाता दिएको भन्दै प्राधिकरणले उडानमा राेक लगाएकाे थियो ।

     

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १०:३३:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको