Logo

बिहिवार, श्रावण १४ गते २०८३

पूर्व नासुलाई गोप्य कोठामा लगेर बजेटमा करका दर हेरफेरको बिषय संसदमा उठ्यो , संसदीय समिति गठन गर्न माग

पूर्व नासुलाई गोप्य कोठामा लगेर बजेटमा करका दर हेरफेरको बिषय संसदमा उठ्यो , संसदीय समिति गठन गर्न माग

जोईन खबर

२३, जेठ २०८०
  • 658
    SHARES
  • पूर्व नासुलाई गोप्य कोठामा लगेर बजेटमा करका दर हेरफेरको बिषय संसदमा उठ्यो , संसदीय समिति गठन गर्न माग

    २३जेठ काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले  आगमी आर्थिक बर्षको बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर भएको भन्दै सांसदहरुले प्रतिनिधि सभामा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन ।

    images

    निश्चित व्यापारिक घरानालाई लाभ हुने गरी पूर्व नायव सुब्बालाई प्रवेश गराई करका दर हेरफेर भएको भन्दै नेकपा एमालेका सांसद ठाकुर गैरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रश्न उठाएका हुन ।आगामी आर्थिक वर्ष २०८र८१ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनीहरुले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन ।

    संसदमा बोल्दै उनीहरुले भन्सार विभागका पूर्व नायव सुब्बालाई बजेट बनाउने गोप्य कोठामा लगेर करका दर हेरफेर गरेको बिषय गम्भिर भएको भन्दै अर्थमन्त्रीमाथि नै कारवाही हुनुपर्ने बताए ।

     

     

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - ११:२७:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको