Logo

बिहिवार, श्रावण १४ गते २०८३

जङ्गलमा गाडेको अवस्थामा २७ वर्षीया कविताको शव फेला

जङ्गलमा गाडेको अवस्थामा २७ वर्षीया कविताको शव फेला

जोईन खबर

२३, जेठ २०८०
  • 652
    SHARES
  • जङ्गलमा गाडेको अवस्थामा २७ वर्षीया कविताको शव फेला

    २३जेठ काठमाडौ । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

    images

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १३:०१:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको