Logo

बिहिवार, श्रावण १४ गते २०८३

अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया

अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया

जोईन खबर

२३, जेठ २०८०
  • 748
    SHARES
  • अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया

    २३जेठ काठमाडौ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।अस्पतालका चिकित्सकहरु सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको श्रेष्ठको आँखाको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ ।

    images
    शल्यक्रिया सफल भएपछि अभिनेता श्रेष्ठ लेख्छन्, ‘मोतीबिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १५:०२:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको