Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखा बारपाक सुलिकोट गाउँपालिकामा पशु स्वास्थ्य शिविर हुन

गोरखा बारपाक सुलिकोट गाउँपालिकामा पशु स्वास्थ्य शिविर हुन

मदन नगरकोटी

२४, जेठ २०८०
  • 787
    SHARES
  • गोरखा बारपाक सुलिकोट गाउँपालिकामा पशु स्वास्थ्य शिविर हुन

    २४  जेठ काठमाडौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पनि पशु स्वास्थ्य शिविर उपत्तब्ध हुने। एक दिने पशु स्वस्थ्य शिविर गरिने भएको छ। बारपाक सुलिकोट गाउँपालिकामा रहेको वडा न.४ साैरपानी रहेएको बारपाक बहुप्राविधिक शिक्षालयको आयोजनामा बारपाक सुलिकोट वडा न.३ माझथरमा यही मिति २०८०/०२/२६ गते शुक्रवार निःशुल्क पशु स्वास्थ्य शिविर राखिएको हो ।

    images

    बारपाक बहुप्राविधिक शिक्षालयमाअध्ययन पूर्व डिप्लो तह पशु विज्ञान तेस्रो र तेस्रो सत्रान्तमा प्रशिक्षार्थिकहरूले सामुदायिक सेवा कार्यक्रम अन्तर्गत एक दिने शिविर संञ्चालन गर्ने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमबाट बारपाक प्राविधिक शिक्षालयमा रहनुभएका कार्यकारी प्रमुख सुवास बलियाले बताउनु भयो ।

    पशु स्वास्थ्य शिविर पशुहरुको नि: शुल्क गोबर परिक्षण, बोकलाई खसी बनाइदिने विरामी भएका पशुको निशुल्क उपचार र प्राविधिक परामर्श प्रदान गरिने शिक्षालयका प्रमुख सुवास बलियाले जनकारी दिनु भयो। बारपाक सुलिकोट गाउँपालिका बडा न. ३ को वडा कार्यालय स्वाँरामा शुक्रबार विहान १०: ३० बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन गरिने पशु स्वस्थ्य बारपाक बहुप्राविधि शिक्षालयका प्रमुखले जानकारी दिनु भयाे। 

     

    345420446_1710921379339147_7484236201990922069_n.jpg

    प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - १२:३३:३३ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको