२५ जेठ काठमाडा । रोयल इनफिल्डले दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्यो । कम्पनीले अल न्यू क्लासीक ३५० र स्क्रयाम ४११ सार्वजनिक गरेको थियो ।
मिडिया ड्राइभ भएकै कारण मैले पनि स्क्रयाम ४११ चलाउने मौका पाए । कम्पनीले नक्सालमा रहेको आफ्नो सुविधा सम्पन्न शोरुममा मिडियाका केही साथी भेला भएका थिए ।कार्यक्रम सुरु हुँदै गर्दा लाइनअपमा मिलाएर राखिएको क्लासीक ३५० र स्क्रयाम ४११ केही फरक थिए । कम्पनीले दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको थियो । नेपाल आउने विषयमा कुनै हल्ला नभएको तर, एकै पटक आफ्नै अगाडि देख्खा अचम्म मानेर स्क्रयाम ४११ चलाउने निर्णय गरेँ ।
नयाँ आएको स्क्रयाम ४११ को तौल १८५ किलोग्राम रहेको छ । जव यो मोटरसाइकल चलाउन सुरु गरिन्छ, हामीले एकदमै लाइट वेट मोटरसाइकल राइड गरिरहेको अनुभव हुन्छ ।यसको ह्यान्डलिङ एकदमै कम्र्फट र सिट हाइट लो पोजिशन र ह्यान्डलबार केही अपराइट छ । यसले अफरोड राइडका लागि एकदमै आरमदायी हुने खालको छ । स्क्रयाम ४११ मा एकदमै स्मुथ एक्जष्ट साउन्ड अनुभव गर्न पाइन्छ ।
ब्रेकिङरह्वील स्पोक ह्वील रहेको स्क्रयाम ४११ को फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको वाइडर टायर दिएको छ । यसमा भएको डवल पर्पस टायरले कर्नरिङ तथा अफरोडमा छुट्टै प्रकारको कन्फिडेन्ट दिन्छ । रियमा भने लिंकेज मोनोशक सस्पेन्इ न्जिन रिफाइनमेन्ट हिमालय एड्भेन्चर ४११ मा रहेको इन्जिन एकदमै रिफाइनमेन्ट पाउन सकिन्छ । रोयल इनफिल्डका पुराना मोटरसाइकलमा हुने भाइव्रेशन फिल यसमा हुँदैन । मैले ८ लाख ४९ हजार रुपैयाँ अनुमान गरेको मूल्य ६ लाख ६० हजारमा नै आएको देखेर म आश्चर्य चकित भएको