Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे

जोईन खबर

२५, जेठ २०८०
  • 706
    SHARES
  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे

    २५ जेठ काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । नेपालको नक्सा पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनः स्थापना गरिएको बताइएको छ । भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो ।

    images

     

    प्रकाशित मिति :जेठ २५, २०८० बिहिवार - १६:४८:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको