Logo

बिहिवार, श्रावण १४ गते २०८३

 गोरखा सदरमुकामका किराना पसल तथा होटल अनुगमनका क्रममा जफत गरिएका अखाद्य बस्तु

 गोरखा सदरमुकामका किराना पसल तथा होटल अनुगमनका क्रममा जफत गरिएका अखाद्य बस्तु

जोईन खबर

२६, जेठ २०८०
  • 685
    SHARES
  •  गोरखा सदरमुकामका  किराना पसल तथा होटल अनुगमनका क्रममा जफत   गरिएका अखाद्य बस्तु

    २६ जेठ काठमाडौ । गोरखा सदरमुकामका अधिकांश पसलवाट म्याद नाधेका तथा अखाध्य सामग्रीको जफत गरी नस्ट गरिएको छ । बिभिन्न किराना पसल तथा होटल अनुगमनका क्रममा जफत गरीएका अखाद्य बस्तु आज बिहिवार नस्ट गरिएको साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार सदरमुकाम क्षेत्रमा अखाद्य समाग्रीहरु भेटिन थालेको भन्ने नागरीकहरुको गुनासो आएपछि बजार अनुगमन गरिएको बताउनुभयो । चियापत्ती, केक, मिठाई, कुरकुरे, चिप्स, बियर, जुस, म्यक कफि र मह जस्ता अखाद्य बस्तु प्रहरीको रहोबरमा नस्ट गरिएको हो ।अनुगमन टोलीद्धारा अखाद्य बस्तु भेटिएका पसलहरुलाई एक पटकका लागि सम्झाई बुझाई गरि आगामी दिनमा त्यस्ता सामाग्री बिक्रि नगर्न निर्देशन दिएको छ । निर्देशनको उल्लघंन गरे /गराएमा कानुन बमोजिम जरिवानासहित कारबाही हुने साहायक प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो ।

     

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १५:३६:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको