Logo

बिहिवार, श्रावण १४ गते २०८३

कालीकोटमा जिप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

जोईन खबर

२६, जेठ २०८०
  • 745
    SHARES
  • कालीकोटमा जिप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

    २६ जेठ काठमाडौ । बिहीबार रास्कोटबाट सदरमुकाम मान्मा जान लागेको ग ३ च ४६१० नम्बरको जीप दुर्घटना हुँदा ४३ वर्षीय मनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार जिप न्युट्रलमा राखेर चालक ओर्लिएका थिए। त्यसपछि जीप आफै पछाडि हटेर तीन सय मिटर तल खसेको थियो।दुर्घटनामा परी ३० वर्षीया रिताकुमारी सिंह घाइते हुनु भएकी छन्। प्रहरीका अनुसार सिंहको अवस्था गम्भीर छ। उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पुर्‍याइएको छ।

     

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १५:४१:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको