Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्खायामको सडक सुचारु राख्न १७ जना सडक हेरालु नियुक्ती

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्खायामको सडक सुचारु राख्न १७ जना सडक हेरालु नियुक्ती

मदन नगरकोटी

२६, जेठ २०८०
  • 1.6K
    SHARES
  • गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्खायामको सडक सुचारु राख्न  १७ जना सडक हेरालु नियुक्ती

    २६ गेल कोठमाडौँ। गोरखाको बारपाक सलिकोट गाउँपालिकाले बर्खायामको समयमा पनि सडक सुचारु राख्नको लागि पालिका भित्र रहेका मुख्य मुख्य नाकाको सडकहरू हेरालु नियुक्त गरेको हो । गोरखामा रहेएको नौ गाउपालिका र दुई नगरपालिका गरि गोरखा जिल्लामा एघारा पालिका रहेएका छन् । त्यस पालिका मध्ये बारपाक सुलिकोटले पहिलो पटक पालिका भित्रका सडकहरू हेरविचार गर्ने हेरालु कर्मचारी करारको कर्मचारी नियुक्ती गरेको छ।

    images

    बर्खायाम बारपाक सुलिकोट भित्र रहेएका सडकमा ठूलो पानीका कारण भल आउदा पछि पहिरो जाने र साना साना कारणले पनि नागरिकलाई हिडन असजिलो हुने भएकोले पहिरो व्यवस्थापन सड़क मर्मत गर्नेका लागि हेरालु नियुक्त गरेको पालिका अध्ययन विष्णु प्रसाद भट्टले बताउनुभयो । यस पालिकामा बर्खायाम हुने साना बाढ़ी पहिरोले सडक समयमा मर्मत गर्न नसकदा सडकमा धेरै क्षेति पुगेको छ।

    गाउँपालिका अध्यक्ष भट्टले विकासमा असल सहित पर्ने र लामो समयसम्म सडक अबरुद्ध हुने कारणले अब आउन बर्ष देखि पालिका भित्र रहेएका मुख्य मुख्य सड़क बिग्रने बितिकै मर्मत गर्ने का लागि हेरालु, राखिएको हो। बारपाक सुलिकोट गाउँपालिकाका नाकाबाट आउने सडकमा मर्मत तथा हेरविचारका लागि नियुक्त भएक कर्मचारीलाई गाउँपालिकाले आगमी पाँच महिलाको लागि सड़क हेरालु नियुक्त गरेको अध्यक्ष जानकारी दिनुभयो ।

    सडक हेरालु नियुक्त सबैलाई पालिकाले तालिम र अभिमुखिकरण प्रदान गरी नियुक्त पत्र दिएर काम सुरु गर्ने लगाइएको हो । सडक हेरालु नियुक्तहरुलाई सडक मर्मत तथा हेरविचारका लागि आवश्यकता पर्ने सामाग्री गाडा, बेल्चा, गैंची, कोदाली, घन, जावेल, कराई टेप लगायतका आवश्यक सामाग्री उपलब्ध र यस बाहेक सड़क हेरालुहरु सुरक्षाका लागि आवश्यक पर्ने सेफ्टी, हेल्मेट, ज्याकेट ,बुट, पान्जा आदि सामाग्री हस्तान्तरण गरिएको पालिका अध्यक्ष विष्णुप्रसाद भट्टाले बताउनु भयो ।

    बारपाक सुलिकोटमा गाउँपालिका सडक हेरालु नियुक्तीलाई उनीहरूले गर्ने काम सडकमा भएका नाला सफा गर्ने, खाल्ड़ाखुल्डी पुर्ने, पानी बग्रन नदिने, झाडी हटाउने लगायतका कार्य गर्ने अध्यक्ष भट्टाले बताउनु भयो । यसमा सबै सडकहरु कच्ची भएकाले सानो तिमी तिनो नभइ मुख्य मुख्य आवश्यकता अनुसारको सडकहरूमा हरेक वर्ष बर्खायामसंगै बाढीले सडकमा क्षेति पुराउने र बर्खा भरि नै समस्या पर्ने भएकाले र नागरिकहरूलाई आउतजाउत गर्ने गारो हुने गाउपालिका अध्यक्ष भट्टाले बताउनुभयो ।

    प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - १५:५६:०४ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको