Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेट करिब २ अंक बढ्यो

प्रि ओपन सेसन नेप्से अपडेट करिब २ अंक बढ्यो

जोईन खबर

२८, जेठ २०८०
  • 619
    SHARES
  • प्रि ओपन सेसन  नेप्से अपडेट करिब २ अंक बढ्यो

    २८ जेठ काठमाडौ । प्रि ओपन सेसनमा नेप्से परिसूचक  साताको पहिलो कारोबार दिन करिब २ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७.२७ अंक बढेर १९३९.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९१ अंक बढेर १९४१.५२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक बढेको छ।

    images

    आइतबार प्रि ओपन सेसनमा १६ स्टकको ४ लाख ३१ हजार ६७६ रुपैयाँ बराबरको ८६८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।

     
     

    प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - १२:०४:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको