२८ जेठ काठमाडौँ । गोरखामा रहेको भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र जिल्लाको उत्कृष्ट नमुना कार्यालय हुन सफल भएको छ। यसमा विभिन्न विधि अनुसार नमुना कार्यालयमा छनोट भएको हो।
यो कार्यालय गण्डकी प्रदेश भित्र रहेएको गोरखाको जिल्लास्थित कार्यालय मध्य पशु सेवा बिज केन्द्र यही मिति २०७९ सालको मूल्याङ्कन गर्दा जिल्लाको उत्कृष्ट नमुना कार्यालय छनोट भएको थियो। यस कार्यालयलाई केन्द्रले पुरस्कार स्वारुप ३० हजार नगदसहित प्रमाण पत्र सम्मानीत प्राप्त गरेको थियो।
गण्डकी प्रदेशको गोरखामा रहेएको भेटनरी तथा पशु सेवा विज्ञ केन्द्रले आगमी दिनमा थप कार्यमा सुधार गर्ने सहित जनअपेक्षा अनुसार नागरिकहरूले पाउन सेवा सुविधामा राम्रो सुलभ तरिकाले सेवा पाउने वा दिने भने आशा र विश्वास बताएका छन् ।