Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित

एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित

जोईन खबर

२८, जेठ २०८०
  • 685
    SHARES
  • एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित

    २८ जेठ काठमाडौ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्योलमा परेको प्रतियोगिताको आयोजनास्थल निश्चित जस्तै भएको छ । एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित जस्तै भइसकेको एसियन क्रिकेट काउन्सिलले जनाएको छ ।

    images

    प्रतियोगिताका १३ मध्ये करिब पाँच वटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलङ्का आयोजना हुने गरी समस्या समाधान गरिएपछि खेलमा भारत सहभागी हुनेछ ।१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।  

    प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - १३:४१:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको