Logo

बिहिवार, श्रावण १४ गते २०८३

कार्कीविरुद्ध परेको उजुरी खोलियो,असार १ मा अन्तिम निर्णय हुने

कार्कीविरुद्ध परेको उजुरी खोलियो,असार १ मा अन्तिम निर्णय हुने

जोईन खबर

२९, जेठ २०८०
  • 694
    SHARES
  • कार्कीविरुद्ध परेको उजुरी खोलियो,असार १ मा अन्तिम निर्णय हुने

    २९ जेठ काठमाडौ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरी खोलिएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनिविरुद्ध परेको उजुरी खोलेको हो ।

    images

    गत जेठ १६ देखि १० दिनको समय उपलब्ध गराएर उजुरी आव्हान गरिएकोमा कार्कीविरुद्ध विभिन्न व्यक्तिहरुले २९ वटा उजुरी दर्ता गराएका छन् ।आज तय गरेको कार्ययोजना अनुसार आगामी जेठ ३० र ३१ गते उजुरीकर्तालाई बोलाएर छलफल गर्ने,३२ जेठमा कार्कीलाई बोलाएर छलफल गर्ने र असार १ गते विहान ८ बजे बैठक बसी अन्तिम निर्णय गरिनेछ ।

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १२:४२:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको