Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रदेशसभा सचिवालय घेराउ गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै

प्रदेशसभा सचिवालय घेराउ गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै

जोईन खबर

२९, जेठ २०८०
  • 712
    SHARES
  • प्रदेशसभा सचिवालय घेराउ गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै

    २९ जेठ काठमाडौ ।गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिमका स्थानियले सबै मिलेर तेहि ठाउमा  सेवा सुबिधा पाउनुका साथै बिकासका नाँय कुरा हुने भएकाले  नागरीकले प्रदेशसभा सचिवालय घेराउ गरिएको हाे ।

    images

    विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको सङ्घर्ष समितिले सोमबार दिउँसो प्रदेशसभाको मूल गेट अगाडि धर्ना दिँदै घेराउ गरेका थिए ।प्रदेशसभा घेराउ गरिएपछि दिउँसो ३ बजे बस्ने बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यहरू पछाडिको गेटबाट सभा परिसरमा पुगेका छन्। 

    प्रकाशित मिति :जेठ २९, २०८० सोमवार - १६:१७:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको