Logo

बिहिवार, श्रावण १४ गते २०८३

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई “सेफ्स बर्गर ”मा छुट

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई “सेफ्स बर्गर ”मा छुट

जोईन खबर

३०, जेठ २०८०
  • 679
    SHARES
  • मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई “सेफ्स बर्गर ”मा छुट

    ३० जेठ काठमाडौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नेपाल विभिन्न स्थानहरुमा शाखाहरु रहेको “ सेफ्स बर्गर प्रा.लि  सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गर प्रा. लिका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज सेवामा विशेष १० % छुट प्राप्त गर्न सक्नेछन्।

    images

    प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

     

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १२:५१:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको