Logo

बिहिवार, श्रावण १४ गते २०८३

स्कुटरको ब्याट्री पड्कदा ८ घन्टा अस्पतालमा

स्कुटरको ब्याट्री पड्कदा ८ घन्टा अस्पतालमा

जोईन खबर

३०, जेठ २०८०
  • 715
    SHARES
  • स्कुटरको ब्याट्री पड्कदा ८ घन्टा अस्पतालमा

    ३० जेठ काठमाडौ । लण्डनको एक घरमा चार्जमा जोडिराखेको ब्याट्री अचानक पड्कदा ३७ वर्षिय युवा अस्पतालको आईसीयूमा पुग्नु परेको छ । उनले आफ्नो किचेनमा स्कुटरको ब्याट्री चार्जमा जोडेका थिए ।लण्डन फायर ब्रिगेड कम्पनीले सार्वजनिक गरेको एक भिडियोमा चार्जमा राखेको अवस्थाको किक स्कुटर आगो लागेर पड्किएको देख्न सकिन्छ । स्कुटरमा आगो लागेको केही सकेन्डमा नै ब्याट्री पड्किएर घर धुवाले भरिएको देखिन्छ ।

    images

    ३७ वर्षिय डेल विलियम्सले आफ्नो किचेनमा चार्जमा राखेको स्कुटर पड्किदा आफु बाच्न सफल भएको भन्दै भगवानलाई धन्यवाद दिएका छन् ।घरमा धुवा भरिएर श्वास–प्रश्वासमा समस्या भएका कारण उनी ८ घन्टासम्म अस्पतालमा भर्ना भएको  उल्लेख गरेको छ ।

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १४:३४:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको