Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखा र तनहुँकाे युवायुवाती काठमाडौ एक  होटलमा झुन्डीएको अवास्थामा फेला

गोरखा र तनहुँकाे युवायुवाती काठमाडौ एक  होटलमा झुन्डीएको अवास्थामा फेला

मदन नगरकोटी

३०, जेठ २०८०
  • 970
    SHARES
  • गोरखा र तनहुँकाे युवायुवाती काठमाडौ एक  होटलमा झुन्डीएको अवास्थामा फेला

    ३० जेठ काठमाडौ । गोरखाको  युवक र तनहुँकी युवती  काठमाडौको गोङ्गबुमा रहेएको  एक होटलमा  झुन्डीएको अवस्थामा फेला परेका छन् । काठमाडौ राजधानी टोखा नगरपालिका - ९  मा रहेएको ग्रिन  नेपाल होटलमा  आज बिहान  मृत अवस्थामा फेला परेका हुन् ।मृतक युवक गोरखा शहीद लखन गाउँपालिका वाड न १ घर भएका  दिनेश कार्की हुन्।

    images

    युवती तनहुँ व्यास नगरपालिका वाड न-१० दमौली  घर भएकी मुस्कान वयक रहेका काठमाडौ  जिल्ला प्रहरी परिसर काठमाडौ प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भयो । ती युवक र युवती होटेलको कोठाभित्र झुन्डिएको थिए ,भने बाथरुममा दिनेश र कोठाभित्र मुस्कान झुन्डीएको अवस्थामा फेला परेको  काठमाडौ जिल्ला  प्रहरी रिजालले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १६:२३:५७ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको